फोटो फिचर
बालेन शाहका बुबाको शव आर्यघाटतिर लगिँदै, तस्बिरहरू
सोमबार, १५ मङ्सिर २०८२, १५ : ०८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का बुबा रामनारायण शाहको शव अन्त्येष्टिका लागि सिभिल अस्पतालबाट पशुपति आर्यघाटतिर लगिएको छ ।
दिवङ्गत शाहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आजै दिउँसो सवा ३ बजे पशुपति आर्यघाटमा राखिने छ ।
बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा आज साढे १२ बजे ७७ वर्षको उमेरमा उनको निधन भएको थियो ।
_AmB3Ll2tdz.jpg)
_070yB6Tq9q.jpg)
_ioQxIdob7q.jpg)
_MVgWAdGpWI.jpg)
_uOXASFhay6.jpg)
_NN1r4oPGxS.jpg)
_OUUSxDeBDe.jpg)
_bPijItkH5G.jpg)
_7Y1w7WjWN8.jpg)
_JFY1NgCMdM.jpg)
_dPeoZxkj6z.jpg)
_YaMPbFfLOx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण