सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तारका लागि निकुञ्जको जग्गा प्रयोग गर्न अनुमति

काठमाडौँ । सरकारले चीन सरकारको अनुदान सहयोगमा विस्तार हुन लागेको स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड निर्माणका लागि महत्त्वपूर्ण निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सडक आयोजनाका लागि लाङटाङ राष्ट्रिय...