काठमाडौँ । लुम्बिनी लायन्सका ड्रार्शी शर्टले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा बुधाबार विराटनगरले दिएको १४५ रनको लक्ष्य पछ्याएको...