मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

विषहरा पोखरीलाई पर्यटकीय गन्तव्य बनाउने योजना अघि बढ्दै

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित ऐतिहासिक विषहरा पोखरीको संरक्षण, सौन्दर्यकरण र दीर्घकालीन व्यवस्थापनका लागि स्थानीय समुदायदेखि सरकारी निकायसम्म एकजुट भएका छन्। पोखरीको बिग्रँदो अवस्था, फोहोर व्यवस्थापनको अभाव र...