सुदूरपश्चिम प्रदेश
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
मङ्गलबार, ०२ असार २०८३, ०० : ३६
सारांश
- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ७० करोडको बजेट घोषणा गरेको छ ।
- आर्थिक मामिलामन्त्री बिक्रम सिंह धामीले मध्यरातमा प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् ।
- कृषि र पर्यटन जस्ता प्रदेशका सरोकारका विषयलाई बजेटले प्राथमिकता दिएको छ ।
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले ३७ अर्ब ७० करोड बराबरको बजेट घोषणा गरेको छ । आर्थिक मामिलामन्त्री बिक्रम सिंह धामीले मध्यरातमा प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट घोषणा गरेका हुन् ।
कृषि, पर्यटनसहितका प्रदेशका सरोकारका विषयलाई केन्द्रमा राखेर प्रदेश सरकारले बजेट ल्याएको हो । सुदूरपश्चिम प्रदेशका सत्ता साझेदार दलहरुबीच बजेटका विषयमा विवाद रहेकाले सहमति जुटेपछि मध्यरातमा मात्रै बजेट ल्याइएको एक मन्त्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण