शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

५० वर्षपछि येंगा हिटीमा फर्कियो पानी (तस्बिरहरू)

काठमाडौँ । येंगा हिटी एक अत्यन्त महत्त्वपूर्ण सामुदायिक जलस्रोत हो, जसले करिब पन्ध्र सय वर्षअघिदेखि स्थानीय बासिन्दालाई पानी उपलब्ध गराउँदै आएको छ । दीर्घकालसम्म यस हिटीको संरक्षण स्थानीय समुदायकै नेतृत्वमा...