बुटवल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर दुई जिल्लाबाट उम्मेदवार सिफारिस भएका छन् । बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट सहमहामन्त्री...