बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

इरानले गर्‍याे अमेरिकी सैन्य आक्रमणको निन्दा

काठमाडाैँ । इरानी विदेश मन्त्रालयले बुधबार इरान विरुद्धको अमेरिकी सैन्य आक्रामकको कडा निन्दा गरेको छ। स्ट्रेट अफ हर्मुजमा सोमबार राति अमेरिकी सैन्य हेलिकप्टर दुर्घटना भएपछि, संयुक्त राज्य अमेरिकाले बुधबार इरानको...