आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एसिड आक्रमणमा सघाएको आरोपमा १ जना पक्राउ

हेटौंडा-साढे छ वर्षअघि हेटौँडाकी विन्दावासिनी कंशाकारलाई एसिड प्रहार गरी फरार भएका दिलीपराज केशरीलाई भगाउन सहयोग गरेको तथा एसिड किन्न सघाएको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ...