बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

गोरखाका ३ पालिकालाई बराम स्वायत्त क्षेत्र घोषणा गर्न माग

पोखरा । नेपालको अतिसीमान्तकृत आदिवासी जनजाति बराम समुदायले गोरखाको ३ पालिकालाई बराम स्वायत्त क्षेत्र घोषणाको माग गरेका छन् । गोरखाको भीमसेन थापा गाउँपालिकामा सम्पन्न बृहत् भेला मार्फत १७ बुँदे अडान...