काठमाडौँ । यस वर्षको दसैँमा परिवर्तन भएकी कुमारी आर्या तारा शाक्यको उपस्थितिमा सेतो मछिन्द्रनाथको स्नान विधि सम्पन्न भएको छ। आर्या तारा कुमारी बनेर तलेजुमा लगिएपछि यो उनको पहिलो सार्वजनिक उपस्थिति हो।...