मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

कुमारीको उपस्थितिमा सेतो मछिन्द्रनाथ स्नान, तस्बिरहरू

आइतबार, १३ पुस २०८२, १९ : ०४
आइतबार, १३ पुस २०८२

काठमाडौँ । यस वर्षको दसैँमा परिवर्तन भएकी कुमारी आर्या तारा शाक्यको उपस्थितिमा सेतो मछिन्द्रनाथको स्नान विधि सम्पन्न भएको छ।

आर्या तारा कुमारी बनेर तलेजुमा लगिएपछि यो उनको पहिलो सार्वजनिक उपस्थिति हो। अब छिट्टै सेतो मछिन्द्रनाथ जात्रा सुरु हुने तयारी छ।

1-Seto Machhindra Snan_Nepal Photo Library (1)2-Seto Machhindra Snan_Nepal Photo Library (2)3-Seto Machhindra Snan_Nepal Photo Library (3)4-Seto Machhindra Snan_Nepal Photo Library (4)5-Seto Machhindra Snan_Nepal Photo Library (5)6-Seto Machhindra Snan_Nepal Photo Library (6)7-Seto Machhindra Snan_Nepal Photo Library (7)8-Seto Machhindra Snan_Nepal Photo Library (8)9-Seto Machhindra Snan_Nepal Photo Library (9)

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप