शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

भूमि आयोग कास्कीका प्रमुख पोखरेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक विद्यालयको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...