ढाका । बङ्गलादेशमा फ्रेब्रुअरी १२ मा आम निर्वाचन हुँदैछ । निर्वाचन अघिका जनमत सर्वेक्षणहरूले बीएनपी अर्थात् बङ्गलादेश नेशनलिष्ट पार्टी अगाडि रहेको देखाइरहेका छन् । गैरसरकारी संस्था एमिनेन्स एसोसियट्स फर सोसल...