शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सरकारले हातमा स्वर्गको ठेगाना बोकेको छ, तर पाइला नर्कको बाटोतर्फ चालेको छ : सांसद पोर्तेल

काठमाडौँ । नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले वर्तमान सरकारले देशमा कुनै पनि हालतमा लगानीमैत्री वातावरण बनाउन नसक्ने दाबी गरेका छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भएको...