काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो बलिङ कन्सलट्यान्ट कोचमा इयान हार्भेलाई नियुक्त गरेको छ । क्यानले बिहीबार विश्वकपको तयारीमा रहेको नेपाली टोलीको बलिङ कन्सलट्यान्ट कोचमा हार्भेलाई नियुक्त गरेको हो । नेपालले...