सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

तीन दशकदेखि थानीले लड्दै आएको सुर्खेत–२ मा कांग्रेसबाट नारायण कोइराला उम्मेदवार

सुर्खेत । कांग्रेसका प्रभावशाली नेता हृदयराम थानीले चुनाव लड्दै आएको सुर्खेत–२ मा नारायण कोइराला उम्मेदवार बनेका छन् । थानीले यसअघि चुनाव नलड्ने घोषणा गरेका थिए । ०५१, ०५६, ०६४, ०७०,...