बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

फ्ल्यास स्पोर्ट्स टेनिस : सोनाम, सारा र विश्वलाई स्वर्ण

काठमाडौँ । बूढानीलकण्ठस्थित च्यासिन्डोलमा सम्पन्न फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा सोनाम छिरिङ घले, सारा पन्त र विश्वविशेष डल्लाकोटीले स्वर्ण पदक जितेका छन् । फ्ल्यास स्पोर्ट्स टेनिस एकेडेमीको आयोजनामा भएको...