सल्यान । सल्यानमा नेकपा एमालेबाट गुलाबजंग शाहले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयमा गएर मंगलबार उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ०७९ मा प्रदेश सभा चुनाव हारेका उनी एमाले...