मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

गुलाबजंग शाहले दर्ता गराए उम्मेदवारी

मङ्गलबार, ०६ माघ २०८२, १४ : २२
मङ्गलबार, ०६ माघ २०८२

सल्यान । सल्यानमा नेकपा एमालेबाट गुलाबजंग शाहले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयमा गएर मंगलबार उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

०७९ मा प्रदेश सभा चुनाव हारेका उनी एमाले प्रदेश अध्यक्ष हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप