शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

निर्माताले गरे ‘वेलकम ४’को पुष्टि

नयाँ दिल्ली । दर्शकहरू यतिबेला ‘वेलकम’ फ्रान्चाइजीको तेस्रो भाग ‘वेलकम टु द जङ्गल’ कहिले ठुलो पर्दामा आउला भनेर कुरेर बसिरहेका छन् । लामो समयदेखि फिल्म अड्किरहेको थियो । ‘वेलकम टु...