बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

यूपी वारियर्सलाई हराउँदै आरसीबी फाइनलमा

वडोदरा । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) महिला प्रिमियर लिग (डब्लुपीएल) को चौथो सिजनको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बिहीबार भएको खेलमा यूपी वारियर्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै...