दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकाका विद्यालयमा माघ १८ गते शोक बिदा दिइएको छ । गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै हनुमन्तेश्वर माध्यमिक विद्यालयका शिक्षक केशव चौलागाईको निधनमा शोक बिदा दिने...