आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा जुम्लाका उपसभापति कांग्रेसमा प्रवेश

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जुम्ला जिल्ला उपसभापति तारा शाही नेपाली कांग्रेस प्रवेश गरेकी छिन्।  कांग्रेस केन्द्रीय सदस्य रामुदेवी खड्काले शाहीलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेकी हुन्...