रास्वपा जुम्लाका उपसभापति कांग्रेसमा प्रवेश
सोमबार, १९ माघ २०८२, ११ : ३८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाका उपसभापति तारा शाही नेपाली कांग्रेसमा प्रवेश गरिन्।
- कांग्रेस केन्द्रीय सदस्य रामुदेवी खड्काले शाहीलाई पार्टीमा स्वागत गरिन्।
- शाही जुम्लाको चन्दननाथ नगरपालिका-५ निवासी हुन्।
काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जुम्ला जिल्ला उपसभापति तारा शाही नेपाली कांग्रेस प्रवेश गरेकी छिन्। कांग्रेस केन्द्रीय सदस्य रामुदेवी खड्काले शाहीलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेकी हुन् ।
शाही जुम्लाको चन्दननाथ नगरपालिका–५ निवासी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा डा. उप्रेतीद्वारा पदभार ग्रहण
-
जनता सजग नभए संविधानमा हुने प्रतिगामी संशोधन रोक्न सकिँदैन : प्रदीप ज्ञवाली
-
एआई क्यामेरामार्फत ५९ जना पक्राउ, जेनजी प्रदर्शनमा लुटिएका १८५ हतियार बरामद
-
कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा सञ्चालनमा, वैदेशिक व्यापार लागत घट्ने अपेक्षा
-
हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड
-
तेल आपूर्तिका सबै विकल्प कमजोर, विश्व बजारमा थप संकटको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण