काठमाडौँ । भारतको रेभा युनिभर्सिटीका पूर्वविद्यार्थीहरुको सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । युनिभर्सिटीका कुलपति डा. पी श्यामा राजु तथा रजिस्ट्रार डा. एम धनञ्जयको सहभागितामा ‘ग्रान्ड एलुम्नाइ मिट–नेपाल च्याप्टर २०२६’ कार्यक्रम आयोजना...