काठमाडौँ । गायिका बबिता मानन्धरको नयाँ गीत ‘कलियुगकी राधा’ सार्वजनिक गरिएको छ । लोक आधुनिक शैलीको गीत बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमका बिच वरिष्ठ गायिकाहरू कुन्ती मोक्तान, सुक्मित गुरुङ,...