बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

च्याटजीपिटीको प्रयोग गरी प्रेमीको हत्या गर्ने सुन्दरी ‘सिरियल किलर’

सोल । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मानिसका लागि सहयोगी बन्ने ठानिए पनि यसको दुरुपयोग कति घातक हुन सक्छ भन्ने एउटा डरलाग्दो उदाहरण दक्षिण कोरियामा देखिएको छ। २१ वर्षीया एक युवतीले च्याटजीपिटीको...