काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानडालाई जोड्ने अन्तर्राष्ट्रिय पुलको उद्घाटन रोक्ने धम्की दिएका छन् । क्यानडाले अमेरिकालाई दिनुपर्ने सबै प्रकारका योगदानको ‘पूर्ण क्षतिपूर्ति’ नपाएसम्म उक्त पुल सञ्चालनमा...