काठमाडाैँ । श्रीलङ्काले बढ्दो डिजिटल जोखिम र प्रविधिसम्बन्धी अपराधलाई ध्यानमा राख्दै देशको साइबर सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउन व्यापक योजना अघि बढाएको छ । सरकारले संवेदनशील सूचना तथा महत्वपूर्ण सरकारी सेवा...