बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री कार्की ताप्लेजुङमा, पाथीभरामा पूजाअर्चना

ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज ताप्लेजुङ आइपुगेकी छिन् । आजै बिहान उनले पाथीभरा माताको पूजाअर्चना...