काठमाडौँ । नेपाली विद्यार्थीहरू अब जग्गा–जमिन धितो राख्नुपर्ने बाध्यताबाट मुक्त हुँदै अमेरिका र क्यानडाका प्रतिष्ठित विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गर्न सक्ने भएका छन् । वासिङ्टन डी.सी.स्थित एमपावर फाइनान्सिङले धितो वा...