शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बीएनपी सांसदले ड्युटी फ्री गाडी र आवासीय सुविधा नलिने

ढाका ।  बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले आफ्ना कुनै पनि सांसदले ड्युटी फ्री सुविधा अन्तर्गत गाडी वा सरकारले उपलब्ध गराउने आवासीय जग्गा नलिने निर्णय गरेको छ । नयाँ संसद् गठनपछि बसेको संसदीय...