बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

वानटाङ खोलामा पक्की पुल निर्माण सुरु

तनहुँ । यहाँँको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण सुरु भएको छ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्वअन्तर्गत १३० मिटर लम्बाइको पुल निर्माण कार्य...