काठमाडौँ । रचनात्मक क्रियाकलापमा सक्रिय ५० वर्ष उमेर कटेका व्यक्तित्वहरूको समूह 'गो क्लब फिफ्टी'को अध्यक्षमा रोशन कृष्ण न्याछयौँ निर्विरोध निर्वाचित भएका छन् । शनिबार राजधानीको ठमेलस्थित होटल अलोफ्टमा सम्पन्न क्लबको १९औँ...