काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीबाट रौतहट–२ मा उम्मेदवार बनेका २८ वर्षीय सोनु कुशवाहाले आइतबार पार्टीबाट राजीनामा दिएका छन् । पार्टीमा व्यक्तिवाद तथा परिवारवाद हाबी भएको कारण आफूले राजीनामा दिएको...