मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

महिला हकहित र जेनजीको आवाज संसद्‌मा पुर्‍याउन बास्तोलालाई चुनावमा उठाएका छौँ : उपसभापति भुषाल

काठमाडौँ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषाल गौतमले महिला हकहित र जेनजीको आवाज संसद्‌मा पुर्‍याउन पार्टीले नानू बास्तोलालाई उम्मेदवार बनाएको बताएकी छिन् ।  मंगलबार काठमाडौँ क्षेत्र नम्बर ९ की कांग्रेस उम्मेदवार बास्तोलाको...