सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

रहेनन् ‘बुलबुल तालैमा’ गायक कमल विके निर्मोही

काठमाडौँ । गायक एवं कलाकार कमल विके निर्मोहीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित निर्मोहीको उपचारका क्रममा मंगलबार साँझ निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष राधिका...