मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

तनहुँमा १०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात वर्षीय गणेशबहादुर रावतले आज मतदान गरेका छन् । तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट...