सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

गण्डकीमा रास्वपाले जित्यो १२ सिट, कांग्रेस २, एमाले शून्य

पोखरा । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट हालसम्म गण्डकीमा १२ सिट राष्ट्रिय स्वतन्त्र पार्टीले सुरक्षित गरिसकेको छ । गणना भैरहेका बाँकी ३ सिटमा पनि रास्वपा उम्मेदवारले अग्रता...