काठमाडाैँ । अमेरिकी ‘सेन्ट्रल कमान्ड’ले अमेरिकी सेनाको एउटा इन्धन भर्ने जहाज पश्चिमी इराकमा दुर्घटनामा पर्दा चालकदलका सबै छ जनाको मृत्यु भएको जनाएको छ। उक्त घटनामा शत्रुपक्ष वा आफ्नै सेनातर्फबाट कुनै पनि...