काठमाडौँ । फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनबाट थुप्रै नयाँ अनुहार निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यको रूपमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएपछि उनीहरू आधिकारिक रूपमा सांसद बन्नेछन् ।...