बेइजिङ । विश्वभर लोकप्रिय बन्दै गएका लाबुबु डलहरू अब ठुलो पर्दामा देखिने भएका छन् । चिनियाँ खेलौना कम्पनी पप मार्ट र सोनी पिक्चर्सले मिलेर लाबुबुमा आधारित फिचर फिल्म बनाउने घोषणा...