बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

ओझेलमा तनहुँको ऐतिहासिक सिद्ध गुफा

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको भिमाद चोकबाट करिब १० किलोमिटरको दुरीमा एउटा यस्तो प्राकृतिक आश्चर्य लुकेको छ, जसको बनावट सुन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ। भिमाद नगरपालिका–९ धन्दुरस्थित सिद्ध गुफा नौ...