सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

जेनजी सहिद साउदको परिवारलाई रोजगारी

बैतडी । जेनजी आन्दोलनका क्रममा साहदत प्राप्त गरेका बैतडीस्थित शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउदको घरपरिवारका सदस्यले रोजगारी पाएका छन् । सहिद दीपककी भाउजु सरस्वतीले नेपाल विद्युत् प्राधिकरणमा रोजगारी पाएकी हुन् ।...