मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

धवलागिरिको माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटीखेती गरेका हुन् । माकुसका बलबहादुर रोकाले चार रोपनी पाखोबारीमा सतुवाखेती...