सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा पंकज राईद्वारा उम्मेदवारी घोषणा

बुटवल । युवा व्यवसायी पंकज राईले पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत राईले १४ बुँदे प्रतिबद्धतासहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्...