काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार, संसद् र पार्टीका तीनवटै मोर्चामा नेतृत्व स्थापित गरेको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई तिहाइनजिक सिट जितेको रास्वपाले अब...