काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका अलराउन्डर मोहम्मद नवाज प्रतिबन्धित लागुऔषध (रिक्रिएशनल ड्रग्स) प्रयोगको आरोपमा अनुसन्धानको घेरामा परेका छन् । हालै सम्पन्न टी–२० विश्वकपका दौरान गरिएको परीक्षणमा उनको नतिजा पोजिटिभ आएपछि अन्तर्राष्ट्रिय...