सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

मृत छोरासँग ८० वर्षीया आमाको भिडियो कल :  एआई क्लोनमार्फत परिवारले लुकायो मृत्युको सत्य

बेइजिङ । आफ्नो सन्तान गुमाउनुको पीडा आमाका लागि संसारकै सबैभन्दा ठुलो बज्रपात हो। यही पीडाबाट ८० वर्षीया वृद्ध आमालाई बचाउन चीनमा एउटा परिवारले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को साहारा लिएर एउटा...